बागमती प्रदेशका मुख्यमन्त्रीले मागे विश्वासको मत
मेरोन्यूज
२०७८ कार्तिक २२ गते १६:२८
काठमाडौँ । वागमती प्रदेशका मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत मागेका छन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज बसेको प्रदेशसभालाई सम्बोधन गर्दै विश्वासको मत मागेका हुन् ।
‘आजको यो स्थिति कसरी सिर्जना भयो भन्ने सबैलाई जानकारी छ, यसबारे म धेरै कुरा गर्न चाहन्नँ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘सबै माननीय सदस्यहरूसँग विश्वासको मत माग्दछु ।’
प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत मागेका हुन् ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया