शनिबार, पुष ५, २०८२

सुनचाँदी कला ब्यबसायी संघका महासचिव माओवादी प्रवेश

मेरोन्यूज २०७८ कार्तिक २५ गते १६:४३


काठमाडौं । नेपाल सुनचाँदी कला ब्यबसायी संघका केन्द्रिय महासचिव अमृत गजमेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा एमालेको जिल्ला कमिटि सदस्य समेत रहेका गजमेर विहिवार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

गजमेरलाई माओवादी केन्द्रको सम्पर्क विशेष प्रदेशका सदस्यद्दय रजमान तामाङ्ग र किरण रिजालले पार्टी प्रवेश गराएका हुन् ।

प्रतिक्रिया