कोभिड कालमा कफीको निर्यात बढ्यो (भिडियोसहित)
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को बेलामा समेत नेपालबाट कफी निर्यात उत्साहजनक देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७–७८ मा दश करोड रुपैयाँ बराबरको कफी निर्यात भएको हो ।
कोभिडका कारण विश्वमा आर्थिक संकटमा परेको बेलामा नेपालको कफी निर्यातमा राम्रो भएको हो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले संकटको अवस्थामा समेत कफीको निर्यात राम्रो भएको बताए ।
सम्बन्धित
















यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
धूम्रपान नियन्त्रणका लागि बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
प्रहरी प्रतिष्ठान नसार्ने सरकारको निर्णय
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
प्रतिक्रिया