एमाले महाधिवेशन
पदाधिकारी र केन्द्रीय सदस्य छान्न ओलीलाई जिम्मा

काठमाडौं । नेकपा एमालेले पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य सर्वसम्मत छान्न केपी शर्मा ओलीलाई जिम्मा दिएको छ । १० औं महाधिवेशनवाट नेतृत्व सर्वसम्मत गर्ने प्रयास स्वरुप ५६ दिन अगाडी ललितपुरको गोदावरीमा आयोजना गरेको विधान सम्मेलनले तय गरेको विधान लाई समेत संसोधन गदै दुई उपाध्यक्ष र दुई उपमहासचिव थप गदै ३०१ सदस्यीय केन्द्रीय समिति समेत बनाउने गरी निर्णय लिएको थियो ।
बन्दशत्रले विधान संसोधन प्रस्ताव पारित भएपछि ओलीलाई पदाधिकारी र केन्द्य्रीय सदस्य छान्ने जिम्मा दिएको हो ।
विष्णु पौडेलले ओलीलाई सर्वसम्मत रुपमा पदाधिकारी र सदस्य चयन गर्न दिने प्रस्ताव बन्दशत्रमा पेश गरेका थिए । त्यसलगत्तै हलले ताली बजाएर प्रस्तावमा सहमति जनाएका थिए । त्यसपछि अध्यक्ष मण्डलवाट प्रस्ताव पारित भएको घोषणा गरेका थिए ।
यधपी अध्यक्षमा भीड्ने वताईरहेका भीभ रावलले आफनो उम्मेदवारी कायमै रहेको बताएका थिए । यधपी अहिले वन्दशत्रमा उनले सम्वोधन गरिरहेका छन् ।
अहिले बन्दसत्र चलिरहेको छ ।

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
प्रतिक्रिया