राप्रपाको अध्यक्षमा लिङ्देन विजयी
मेरोन्यूज
२०७८ मंसिर १९ गते ७:३६

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । नयाँ नेतृत्वका लागि भएको रापप्राको मतदानबाट लिङ्देन विजयी भएका हुन् ।
अध्यक्षका प्रत्यासी कमल थापालाई पराजित गर्दै लिङ्देन अध्यक्षमा विजयी भएका छन् । शनिबार भएको मतदानमा ३ हजार ८ सय ७३ मत खसेको थियो ।
आइतबार बिहान ३ बजेबाट मत गणना शुरु भएको मत गणनाको अन्तिम परिणाम भने सार्वजनिक हुन बाँकी छ । राप्रपा निर्वाचन समितिका अनुसार लिङ्देनले १८१७ र थापा १६१८ मत प्राप्त गरेका छन् ।
सम्बन्धित


















सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
प्रतिक्रिया