पौडेलको प्रश्नमा सिटौलाले भने : तपाईहरुसँग हिड्न तयार छु
मेरोन्यूज
२०७८ मंसिर २२ गते १३:३५

काठमाडौँ । नेपाली कांग्रेसका तेस्रो धार मानिने नेता कृष्णप्रसाद सिटौलालाई अर्का वरिष्ठ नेता रामचन्द्र पौडेलले भेट गरेका छन् । भेटमा पौडेलले आफूहरू सँगै मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए ।
सिटौलाको निवास पुगेका पौडेलले यस्तो प्रस्ताव गरेका स्रोतले बताएको छ ।
‘हिजो शेरबहादुर जीको विरुद्धमा सँगै लडेका हौँ । फेरि देउवासँगै मिल्नुपर्ने अवस्था किन छ ?,’ पौडेलले सिटौलालाई प्रश्न गरेको पैडेललाई उदृत गदै स्रोत बताउँछ ।
पौडेलको प्रश्नमा सिटौलाले भने, ‘सँगै जाउँ भनेर मात्र हुन्न, कसरी जाने ? सल्लाह गरौँ तपाईहरुसँग हिड्न तयार छु ।’
सम्बन्धित


















संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया