कांग्रेस महाधिवेशनको तयारी तीब्र (तस्बीरहरु)

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर २४ देखि २७ गतेसम्म कांठमाडौमा हुने १४ औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको हो । कांग्रेस महाधिवेशनका लागि मञ्च व्यवस्थापनको काम भइरहेको छ । मञ्ञ व्यवस्थापनमा २५ लाख खर्च हुने कांग्रेसले जनाएको छ ।

यस्तै महाधिवेशनमा उम्मेदवार बन्नेहरुले आफ्नो प्रचार प्रसारलाई तिव्रता दिएका छन् । उनीहरुले महाधिवेशन स्थल भृकुटीमण्डपमा ब्यानर राखेर प्रचार प्रसारलाई तिव्रता दिएका हुन् । केन्द्रीय सदस्यका उम्मेदवारले आफ्नो प्रचारलाई तिव्रता दिएका हुन् ।

कांग्रेसको १४औं महाधिवेशनले पाँच वर्षका लागि नयाँ नेतृत्व छनोट गर्ने छ । एक सातादेखि कांग्रेसले महाकिधवेशनको तयारीलाई अगाडि बढाएको थियो । मंगलबार पार्टीको झण्डा विभिन्न ठाउँमा राखेको कांग्रेसले बुधबार मञ्च निर्माणलाई तिव्रता दिएको हो ।








जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।


















संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया