विद्यालयलाई आर्थिक सहयोग प्रदान
मेरोन्यूज
२०७८ पुष १४ गते ६:५८
काठमाडौँ । म्याग्दीको रघुगंगा गाउँपालिका ८ स्थित रितुङ माविलाई स्थानीयवासी भीमबहादुर छन्त्यालले एक लाख सहयोग गरेका छन् ।
हाल अमेरिकामा बस्दै आएका छन्त्यालले कान्छा हजुरबुबा दलबहादुर छन्त्यालको स्मृतिमा रकम सहयोग गरेका हुन् ।
उनले रकम प्रधानाध्यापक खिमबहादुर छन्त्याललाई हस्तान्तरण गरेका थिए । छन्त्याललाई विद्यालय परिवारले सहयोगका लागि धन्यवाद दिएको छ । छन्त्यालले विद्यालयको शैक्षिक प्रगतिका लागि आफ्नो तर्फबाट निरन्तर सहयोग रहने बताए ।
दुर्गम गाउँको उक्त विद्यालयले स्थानीय श्रोत साधन जुटाएर बिना दरबन्दी मावि तहको पठनपाठन सञ्चालन गर्दै आएको छ ।
सम्बन्धित

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
प्रतिक्रिया