ईक्यान चितवनको अध्यक्षमा समुन्द्र अर्याल निर्वाचित
मेरोन्यूज
२०७८ पुष १७ गते ११:२६

चितवन । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) चितवनको अध्यक्षमा समुन्द्र अर्याल विजयी भएका छन् ।
चितवनको सौराहामा सम्पन्न दशौं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले अर्यालको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित भएको हो ।
समितिको उपाध्यक्ष दीपकचन्द्र भट्टराई , सचिव किशोर सुवेदी, कोषाध्यक्ष प्रज्जवल पौडेल , सदस्यहरुमा केशवराज सेढाई , कृष्णप्रसाद सापकोटा, ठाकुर रेग्मी र लक्ष्मण कडेललाई निर्वाचित भएका छन् ।
करिब डेढ दशकदेखि शैक्षिक परामर्शको क्षेत्रमा अनुभव हासिल गरेका नव निर्वाचित अध्यक्ष अर्यालले आगामी दिनमा वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुको हकहितका लागि यो कार्यसमिति सशक्तरुपमा लागि पर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
सम्बन्धित

















भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
आजका लागि विदेशी मुद्राको विनिमयदर : डलर बढ्याे
प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान
टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
इरानी आक्रमणमा अमेरिकी एफ-१५ लडाकु जेट कुवेतमा खस्याे
प्रतिक्रिया