सोमबार, पुष ७, २०८२

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मेरोन्यूज २०७८ पुष २१ गते ७:०२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बिदेशी मुद्राको बिनिमय दर तोकेको छ ।

राष्ट्र बैंकले तोकेको बिनिमय दरअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय ६० रुपैयाँ र विक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा रहेको छ ।

अन्य अन्तर्राष्ट्रिय मुद्रामा अमेरिकी डलर एकको खरिददर ११८ रुपैया ९९ पैसा तथा विक्रीदर ११९ रुपैयाँ ५९पैसा रहेको छ ।
युरो एकको खरिददर १३४ रुपैयाँ ५१ पैसा तथा विक्रीदर १३५ रुपैयाँ १८ पैसा रहेको छ ।

यस्तै, यूएई दिराम एकको खरिददर ३२ रुपैया ४० पैसा तथा विक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ ।

यसैगरी साउदी रियाल एकको खरिद दर ३१ रुपैयाँ ६९ पैसा तथा विक्रीदर ३१ रुपैयाँ ८४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३२ रुपैया ६८ पैसा तथा विक्रीदर ३२ रुपैयाँ ८५ पैसा रहेको छ ।

अन्य मुलुकको बिनिमय दर

प्रतिक्रिया