एफए कपः लेस्टर सिटीद्वारा वाट्फोर्ड पराजित
मेरोन्यूज
२०७८ पुष २५ गते ७:५४

काठमाडौं । एफए कपको तेस्रो चरणमा लेस्टर सिटीले वाट्फोर्डलाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा लेस्टरका लागि युरी टिलेमान्सले सातौं मिनेटमा पेनाल्टीबाट गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि जेम्स म्याडीसन, हार्भे बर्नेस र मार्क अल्ब्राइटनले एक–एक गोल गर्दै लेस्टरलाई जिताएका हुन् ।
वाट्फोर्डका पेड्रोले २७ औं मिनेटमा एक गोल फर्काएका थिए ।
गएरातीकै अर्को खेलमा क्रिस्टल प्यालेसले मिलवाललाई २–१ ले पराजित गर्यो । न्युकासल युनाइटेड क्याम्ब्रिज युनाइटेडसँग १–० ले पराजित गर्दा फुलह्यामले ब्रिष्टोलसिटीलार्य १–० ले पराजित गरेको छ ।
गएरातीकै खेलमा कभेन्ट्रीले डर्वीलाई १–० ले पराजित गरेको छ ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया