बिहीबार, फागुन २१, २०८२

शेयर बजारमा आज सात अर्ब रुपैयाँभन्दा बढी कारोबार

मेरोन्यूज २०७८ पुष २६ गते १६:३८

काठमाडौँ । साताको दोस्रो दिन आज नेप्सेमा १९.४३ अंकले वृद्धि भएको छ । ०.७० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७८४.९५ अंकमा पुगेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

दुई सय ३६ वटा कम्पनीको एक करोड ४२ लाख ८८ हजार एक सय ३० कित्ता सेयर खरिद बिक्री हुँदा आज सात अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रूपैयाँ कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गोर्खाज फाइनान्सको कारोबार भएको छ । गोर्खाज फाइनान्सको २२ करोड ७७ लाख ४० हजार ९ सय १७.६० रूपैयाँको सेयर कारोबार भएको हो ।

प्रतिक्रिया