सुदूरपश्चिम महोत्सव स्थगित
मेरोन्यूज
२०७८ पुष २८ गते १७:३६

कैलाली । कैलालीको धनगढीमा माघ १८ गतेदेखि हुने भनिएको सुदूरपश्चिम महोत्सव स्थगित गरिएको छ ।
आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले बुधबार एक सुचना जारी गर्दै कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै महोत्सव अर्को सुचना जारी नभए सम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो ।
हरेक वर्ष मंसिर २२ गतेबाट लाग्ने सुदूरपश्चिम महोत्सव विगत दुई वर्षदेखि कोभिड–१९ का कारण हुन सकेको छैन् ।यता जिल्ला प्रशासन कार्यालय कैलालीले बुधबार राती १२ बजेदेख अनिश्चितकालका लागि लागू हुने गरि मेला महोत्सव नगर्न आग्रह गरेको छ ।
सम्बन्धित














पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन
प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ काराेबार ?
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया