सीजी चिम्नीले बढी विक्री गर्नेलाई गोसाइँकुण्ड हेली–यात्रा गरायो
मेरोन्यूज
२०७८ माघ ३ गते १८:३०

काठमाडौँ । सीजी चिम्नीले यस अवधिको लागि बिक्री लक्ष्य हासिल गरेका आफ्नो प्रतिष्ठित डिलरहरूलाई गोसाइँकुण्ड हेली–टूर गराएको छ ।
उनीहरु फर्किएपछि सोमवार सिनामंगलस्थित एयरपोर्ट होटलमा दिवाभोजको आयोजना गरिएको थियो ।
ई.ओ.एल. प्रा.लि.द्वारा आगामी दिनहरूमा पनि आफ्नो मूल्यवान व्यापारीहरुका लागि थप रोमाञ्चक भ्रमण गतिविधिहरू गर्ने कम्पनीले जनाएको छ ।
सम्बन्धित

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
प्रतिक्रिया