काठमाडौंमा जोर विजोरको प्रभाव (भिडियो)
काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्र बनेपछि काठमाडौं उपत्यकामा जोरबिजोर प्रणालीबाट यातायात सञ्चालन भएका छन् ।
उपत्यकामा चाप कम नभएको भन्दै तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जोर बिजोरबाट सवारी सञ्चालन गर्ने निर्णय गरेको थियो ।
जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरको सवारी सञ्चालन गर्न मात्र छुट दिएपछि सडकमा न्यून मात्रै सवारी गुडेका छन् ।
सार्वजनिक सवारी कम चलेपछि कर्मचारीहरुलाई कार्यालय आउजाउ गर्न समेत समस्या भएको छ ।
सम्बन्धित


















जयवागेश्वरी मन्दिरको ‘कलेवर’ फेरिँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया