नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०
मेरोन्यूज
२०७८ माघ १२ गते १०:२७

काठमाडौं । नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । पारम्भिक नतिजा सार्वजनिक गदै तथ्यांक विभागले जनसंख्या सार्वजनिक गरेको हो ।
राष्टिय जनगणना २०६८ मा गरेको जनगणनामा नेपालको जनसङ्ख्या २ करोड ६४ लाख ९४ हजार पाँच सय चार पुगेको थियो । अहिले १० वर्षपछि नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको हो । १० वर्षको वीचमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९७६ वढेको छ ।
अहिले सार्वजनिक भएको जनसंख्याका आधारमा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ ।
अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ ।
यो पनि
सम्बन्धित
















सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
बाजुरामा चट्याङ लागेर ३९ भेडाबाख्रा मरे
काभ्रेपलाञ्चोकमा बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
सुदूरपश्चिममा ९ महिनामा १४ सय फरार कैदी पक्राउ
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्याउन सर्वोच्चको परमादेश
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया