रूसी राष्ट्रपति पुटिन बेइजिङ पुगे
मेरोन्यूज
२०७८ माघ २१ गते १३:३७

एजेन्सी । युक्रेन मामिलामा अमरिकासँग तनाव बढिरहेका बेला रूसी राष्ट्रपति भ्लादमिर पुटिन चीनको राजधानी बेइजिङ पुगेका छन्। एउटा भ्रमण तर दुईटा सन्देश हुने गरी राष्ट्रपति भ्लादमिर पुटिन बेइजिङ पुगेका हुन् ।
उनी खासमा आजै हुने विन्टर ओलम्पिक २०२२ को उदघाटन समारोहमा सहभागी हुन बेइजिङ पुगेका हुन्। तर बेइजिङमा पुटिनको चिनियाँ समकक्षी सी चिनफिङसँग पनि भेटवार्ता हुनेछ ।
युक्रेन मामिलामा रुस र अमेरिकाबीच वढदो तनाव र ग्यास पाइपलाइन बनाउनेलगायत विषयमा उनीहरुका वीचमा छलफल हुने अन्तराष्टिय समाचार एजेन्सीहरुले वताएका छन् । ग्यास पाइपलाइनका विषयमा भने सम्झौता नै हुने पनि बताईएको छ ।
पुटिनको बेइजिङ भ्रमण यो वर्षको पहिलो विदेश भ्रमण हो।
सम्बन्धित
















उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान किन बन्यो मध्यस्थकर्ता ?
साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
प्रतिक्रिया