एसी मिलानले इन्टर मिलानलाई पराजित गर्दा रोचक बन्दै खेल
मेरोन्यूज
२०७८ माघ २३ गते ७:४६

काठमाडौँ । शीर्ष स्थानको इन्टर मिलानलाई २–१ अन्तरले पराजित गर्दै एसी मिलानले इटालीयन सिरी ए को उपाधिमा थप रोमाञ्चक बनाएको छ । पराजित इन्टर २३ खेलबाट ५३ अंकसहित शीर्ष स्थानमा कायम छ ।
आफ्नो २४ खेलबाट ५२ अंक बनाएको एसी मिलान दोस्रो स्थानमा छ । शनिबार राति भ्रमणकारी टोली एसी मिलानको पुनरागमन जितमा ओलिभियर जिराउडले महत्त्वपूर्ण दुई गोल गरे ।
यसअघि घरेलु टोली इन्टरका इभान पेरिसिकले अग्रता बनाए पनि जितको लागि पर्याप्त रहेन । खेलको इन्जुरी समयमा थियो होर्नाण्डेजले रातोकार्डको सामना गर्दा एसी मिलान १० खेलाडीमा सिमित भएको थियो ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया