नेपालले आज युएईसँग दोस्रो खेल खेल्दै
मेरोन्यूज
२०७८ माघ २९ गते ७:३५

काठमाडौँ । ओमानमा शुक्रबारदेखि सुरु भएको चार देशीय टी २० सिरिजको दोस्रो दिन आज नेपालले युएईसँग खेल्ने भएको छ । खेल मस्कटस्थित अल अमरेट क्रिकेट मैदानमा नेपाली सयम अनुसार ११ः४५ बजे खेल सुरु हुने छ ।
पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले पराजित गरेको थियो । सोही लयलाई कायम राख्दै प्रदर्शन गर्ने लक्ष्यमा रहेको नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्ने भएको हो ।
नेपालसहित चारै टोली ग्लोबल क्वालिफायर खेल्दै छन् । त्यसैको तयारी गर्न चार देशले सिरिज खेलेको हो । नेपालले अन्तिम खेल सोमबार आयरल्याण्डसँग खेल्ने छ ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया