सुनको दैनिक आयात अब १० केजी मात्रै
मेरोन्यूज
२०७८ फागुन २२ गते २०:२४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सुनको दैनिक आयात कोटामा कटौती गरेको छ ।
सुनको दैनिक आयात कोटा २० केजी तोकिएकोमा राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दे हालको लागि १० केजी कोटा तोकेको हो ।
बाणिज्य बैंक, राष्ट्रियस्तरका बिकास बैंक र अन्य निकायहरुको नाउँमा परिपत्र जारी गर्दे राष्ट्र बैंकले यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ ।
बिदेशी विनिमय (नियमित गर्ने) २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी सुनको दैनिक आयात कोटामा कटौती गर्ने गरी बिदेशी विनिमय नियमित गर्न एकीकृत परिपत्र २०७८ मा संसोधन गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित

















केन्यामा बाढीः कम्तीमा ८ जनाको मृत्यु
लमजुङमा रास्वपाका धर्मराज केसी विजयी
रौतहट–१ मा रास्वपाका चौधरी विजयी, माधव नेपाल चौथो
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
आक्रमणपछि इरानलाई साउदी अरेबियाले दियाे चेतावनी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
प्रतिक्रिया