नारी दिवसमा स्वास्थ्य क्लिनिकमा विशेष छुट
मेरोन्यूज
२०७८ फागुन २३ गते १५:०३

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ललितपुरको चापागाउ सातदोबाटोस्थित सिटी स्पेसियालिटी हेल्थ क्लिनिकले उपचारमा विशेष छुट प्याकेज सार्वजनिक गरेको छ ।
क्लिनिकले ओपीडी निःशुल्क, ल्याब जाँच ३० प्रतिशत छुट, अल्ट्रासाउण्डमा ३० प्रतिशत छुट, ईसीजी ३० प्रतिशत छुट, औषधिमा १० प्रतिशत छुट दिने जनाएको छ ।
नारी दिवसको अवसरमा फागुन २२ गतेदेखि ३० गतेसम्म एक हप्ता महिला तथा पुरुष दुबैलाई छुट दिइने क्लिनिकका प्रमुख डा. सुमन सिम्खडाले जानकारी दिए ।
साथै क्लिनिकले ओमन्स डे स्पेसल हेल्थ प्याकेज कार्यक्रम पनि ल्याएको छ । जसमा सहुलियत दरमा महिला तथा पुरुषले आफ्नो स्वास्थ्य जाँच गर्न सक्नेछन् ।
सम्बन्धित

















केन्यामा बाढीः कम्तीमा ८ जनाको मृत्यु
लमजुङमा रास्वपाका धर्मराज केसी विजयी
रौतहट–१ मा रास्वपाका चौधरी विजयी, माधव नेपाल चौथो
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
आक्रमणपछि इरानलाई साउदी अरेबियाले दियाे चेतावनी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
प्रतिक्रिया