आज कुन देशको विनिमय दर कति ?
मेरोन्यूज
२०७८ फागुन २४ गते ७:०६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विनियम दर कायम गरेको छ । जसअन्तर्गत आज डलरको मूल्य ११२ रुपैयाँ ८४ पैसा पुगेको छ । अघिल्लो दिन डलर खरिददर १२१ रुपैयाँ ५६ पैसा तथा बिक्रीदर १२२ रुपैयाँ १६ पैसा थियो ।
यस्तै, युरो एकको खरिददर १३३ रुपैयाँ २२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८७ पैसा रहेको छ भने पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५१ पैसा पुगेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३३ पैसा रहेको छ ।
यस्तै, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७८ पैसा रहेको छ ।

सम्बन्धित

















केन्यामा बाढीः कम्तीमा ८ जनाको मृत्यु
लमजुङमा रास्वपाका धर्मराज केसी विजयी
रौतहट–१ मा रास्वपाका चौधरी विजयी, माधव नेपाल चौथो
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
आक्रमणपछि इरानलाई साउदी अरेबियाले दियाे चेतावनी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
प्रतिक्रिया