महालक्ष्मी विकास बैंकले विद्यार्थीलाई झोला बाँड्यो
मेरोन्यूज
२०७८ फागुन २५ गते १८:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले सुर्खेतको बराहताल गाउँपालिका वडा नं. २ डोप्कामा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा विद्यार्थीलाई झोला वितरण गरेको छ ।
यो बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको अभियान अन्तर्गत विभिन्न सामाजिक सहयोगहरु गर्दै आएको छ ।
“एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम संचालन गर्दै आइरहेको महालक्ष्मी विकास बैंकको सुर्खेत शाखाले एक कार्यक्रम गरी गरिब विद्यार्थीहरुलाई झोला वितरण गरेको हो ।
विद्यार्थी बालबालिकालाई झोला वितरण गर्दै महालक्ष्मी विकास बैंकका सुर्खेत शाखाका प्रबन्धक सुरज बयलकोटीले कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई झोला वितरण गर्न पाउँदा खुशी लागेको बताए ।
सम्बन्धित

















केन्यामा बाढीः कम्तीमा ८ जनाको मृत्यु
लमजुङमा रास्वपाका धर्मराज केसी विजयी
रौतहट–१ मा रास्वपाका चौधरी विजयी, माधव नेपाल चौथो
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
आक्रमणपछि इरानलाई साउदी अरेबियाले दियाे चेतावनी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
प्रतिक्रिया