नारायणी भेहिकलले ल्यायो सुजुकी एक्सचेन्ज अफर
मेरोन्यूज
२०७८ फागुन २७ गते १६:५१

काठमाडौं । ललितपुरको बालकुमारीस्थित सुजुकी गाडीको अधिकारिक डिलर नारायणी अटो बिजनेसले ७ दिने गाडी एक्सचेन्ज अफर सञ्चालन गरेको छ ।
शुक्रवार (आज)देखि चैत ४ गतेसम्म संचालन हुने उक्त एक्सचेन्न्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीहरु संग नया सुजुकी गाडी साट्न सक्ने सेल्स हेड प्रज्वल घिमिरेले बताए ।
उक्त अफरमा एक्सचेन्ज गरि नगद छुट, एक्सचेन्ज बोनस, इन्स्योरेन्स र नगदमा खरिद गर्दा रु ३० हजारसम्मको अतिरिक्त छुट समेत प्राप्त गर्न सक्ने जनाइएको छ ।
नारायणी अटो बिजनेसले बिगत १२ वर्षदेखि अटोमोबाइल्स क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आएको छ ।
सम्बन्धित

















केन्यामा बाढीः कम्तीमा ८ जनाको मृत्यु
लमजुङमा रास्वपाका धर्मराज केसी विजयी
रौतहट–१ मा रास्वपाका चौधरी विजयी, माधव नेपाल चौथो
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
आक्रमणपछि इरानलाई साउदी अरेबियाले दियाे चेतावनी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
प्रतिक्रिया