आइतबार, चैत १०, २०८१

भरतपुरमा २५ सय ८१ मत गन्दा जगन्नाथले कति मत पाए ?

मेरोन्यूज २०७९ जेठ १ गते ६:३६

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहालले १ सय ९ मतले अग्रता लिएकी छन्।

भरतपुरमा २ हजार ५ सय ८१ मत गणना हुँदा नेकपा माओवादीकी उम्मेदवार दाहालले ९ सय ८० मत ल्याएकी छन्।

एमाले(राप्रपा गठबन्धनका उम्मेदवार विजयी सुवेदीले ८ सय ७१ मत ल्याएका छन्। कांग्रेसका बागी जगन्नाथ पौडेलले ३ सय २६ मत ल्याएका छन्।

प्रतिक्रिया