म्यागङ पालिकाको दुवै पदमा कांग्रेस विजयी
मेरोन्यूज
२०७९ जेठ २ गते २३:१८
नुवाकोट । जिल्लाको म्यागङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा आशा तामाङले जितेका छन् । उनले तीन हजार २०९ मत ल्याएका हुन् ।
तामाङले नेकपा माओवादी केन्द्रका उम्मेदवार सुकबहादुर तामाङ पराजित गरेका हुन् । उनले दुई हजार ५९२ मत ल्याए ।
यस्तै, गाउँपालिका उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएकी छन् । सीता तामाङ विजयी हुँदै तीन हजार ७३१ मत ल्याएकी छन् ।
उपाध्यक्षमा एमालेका उम्मेदवार गंगामाया तामाङ पराजित भएकी हुन् ।
सम्बन्धित
















स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
मूल्य चापबीच मल अनुदान बढाउँदै भारत
श्रममन्त्री दीपक साह २ सातामै पदमुक्त
काठमाडौँमा चोरी भएको मोटरसाइकलको पार्टपुर्जा खोलेर लुकाएको अवस्थामा फेला
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया