हुलास फिन सर्भले बाेलायाे साधारणसभा
मेरोन्यूज
२०७९ असार १७ गते १०:५८
काठमाडौं । हुलास फिन सर्भ लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको गत ३१ जेठ बसेको बैंठकको निर्णय अनुसार २६ असारका लागि सभा बोलाएको हो ।
उक्त सभामा कम्पनीको रजिष्ट्रार कार्यालयको ठेगाना परिवर्तन गर्ने, सञ्चालक समिति सदस्य थप सहित पुनर्गठन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने र कम्पनीको पुँजी संरचना परिवर्तन गर्ने जस्ता विषयमा छलफल हुनेछन् ।
सम्बन्धित














माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गाकाे व्यवस्था
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया