शनिबार, माघ ३, २०८२

हवाई भाडा बढ्यो, कुन रुटमा कति ? (सुचिसहित)

मेरोन्यूज २०७९ असार २२ गते १७:५५

काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडादर वृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई सञ्चालक संघले नयाँ भाडादर सार्वजनिक गरेको हो ।

निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले वृद्धि गर्दै १९० रुपैयाँ कामय गरेको छ । संघका अनुसार नयाँ भाडादर बिहीबार (असार २३) बाट लागु हुनेछ ।

वृद्धि भएको भाडादर अनुसार कहाँ रुटमा कति ?

प्रतिक्रिया