नेपाल बैंकको एक्सटेन्सन काउण्टर नेपाली सेनाको जङ्गी अड्डामा
मेरोन्यूज
२०७९ साउन १ गते १९:३४

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले नेपाली सेनाको सैनिक कल्याणकारी महानिर्देशनालय जङ्गी अड्डा भद्रकालीमा आफ्नो नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर अधिकारी र नेपाली सेनाका बिग्रेडियर जनरल विजय थापाले संयुक्त रुपमा उक्त काउण्टरको उद्घाटन गरेका हुन् । सो अवसरमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल, सैनिक शाखाका शाखा प्रबन्धक कृष्णहरि गौतम एवं नेपाली सेनाका उच्च अधिकृतको सहभागिता थियो ।
नेपालभर २१९ शाखा, १८२ एटीएमका साथै ४७ वटा एक्सटेन्सन काउण्टरमार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा दिँदै आएको छ ।
सम्बन्धित















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
प्रतिक्रिया