आइएमई पेको क्युआर डे विथ आइएमई पे अफर पुनः सुरू

काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पेले गएको असारमा संचालनमा ल्याएको क्युआर डे विथ आइएमई पे अफर पुनः सार्वजनिक गरेको छ ।
यो अफर यही शुक्रबारदेखि हुने कम्पनीले जनाएको छ । पुरानो संस्करण जस्तै योपटक पनि प्रयोगकर्ताले कुनै पनि क्यूआर पेमेण्ट आइएमई पे एपमार्फत भुक्तानी गर्दा दिनभरिमा १० प्रतिशतसम्म प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।
एक दिनका लागि मात्र लागु हुने यो अफरमार्फत अझ धेरै नयाँ तथा सम्भावित प्रयोगकर्तालाई आइएमई पे प्रयोग गरी डिजिटल भुक्तानी गर्न र माध्यमको प्रयोगमा अभ्यस्त बनाएर विद्युतीय भुक्तानीलाई प्रोत्साहन दिने कम्पनीले विश्वास राखेको छ ।
अघिल्लो समय जस्तै यस अफरमा यस पहिलो २५ सय सेवाग्राहीले मात्र क्यासव्याक पाउने छन् । पियर्स‐टु‐पियर्स क्यूआर ट्रान्जेक्सनमा यो अफरअन्तर्गतको क्यासव्याक नपाउने आइएमई पेले जनाएको छ ।















बङ्गलादेशी विद्रोह नेताको हत्यामा भारतमा थप पक्राउ
गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस
Two killed in separate accidents in Palpa and Udayapur
“अमेरिका र इरानबीच दीर्घकालीन र विश्वसनीय युद्धविराम सम्झौता आवश्यक”
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया