सेयर बजारमा २१ अंकले गिरावट
मेरोन्यूज
२०७९ भदौ २१ गते १६:०४

काठमाडौँ । आज सेयर बजार २१.२२ अंकले गिरावट आएको छ । योसँगै नेप्से परिसूचक १९५१.७९ को बिन्दुमा झरेको छ ।
सोमबारको तुलनामा आज कारोबार रकम बढेर एक अर्ब १९ करोड पुगेको छ । सोमबार कारोबार रकम एक अर्ब पुगेको थिएन । मंगलबार २२७ कम्पनीका ३२ लाख ९ हजार ९८३ कित्ता सेयर किनबेच भएको थियो ।
मंगलबार उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य सर्किट तहमा पुगेको छ । कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फन्डबाहेक सबै उपसमूह राताम्य भएको थियो ।
सम्बन्धित
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया