लुकाएर राखिएको स्रोत नखुलेको आठ लाख भारतीय रुपैयाँ फेला
मेरोन्यूज
२०७९ भदौ २८ गते १८:१५

कैलाली । धनगढी उपमहानगरपालिका–१८ बस्ने एक व्यक्तिको घरबाट स्रोत नखुलेको रकम भेटिएको फेला परेको छ ।
सोही वडाको एफगाउँस्थित फूलबारी क्षेत्रका ३२ वर्षीय हिरा विकको घरमा भारतीय ८ लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
विकले उक्त रकम भारतबाट चोरी गरी ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । उनले घरको गहुँ राख्ने भकारीभित्र बाल्टिनमा आठ लाख लुकाएर राखिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।
फरार रहेका विकको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित
















देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
राष्ट्रियसभा निर्वाचनः कर्णालीमा १९१ मत खस्यो
सन्तोष परियारले गरे बिहे
मुलुकभित्रका बेथिति आपसी समन्वयमार्फत अन्त्य गर्दै जानुपर्छः प्रधानमन्त्री कार्की
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
प्रतिक्रिया