सोमबार, माघ १२, २०८२

करेन्ट लागेर एक जनाको मृत्यु

मेरोन्यूज २०७९ असोज ११ गते १२:४३

सुनसरी । दुहबी नगरपालिका -३ स्थित नेपाल विद्युत प्राधिकरणमा पानी चलाउन मोटर जोड्ने क्रममा करेन्ट लागेर सोही कार्यालयमा कार्यरत मोरङ बुढीगंगा गाउँपालिका-४ बस्ने ४१ वर्षीय महमत साबिर मियाँको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।

करेन्ट लागेर अशक्त भएका उनको विराट मेडिकल कलेज विराटनगरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया