विश्वकपको सेमिफाइनल : दुई मिल्ने साथी, एम्बाप्पे र हकिमी आमने-सामने

काठमाडौं । कतारमा जारी विश्वकपमा फ्रान्स र मोरक्कोबीचको सेमिफाइनल खेलमा दुई साथी आमने सामने हुने भएका छन् । यो सेमिफाइनलमा पेरिस सेन्ट जर्मन (पीएसजी) का फरवार्ड केलियन एम्बाप्पे र डिफेन्डर असरफ हकिमीबीचको भीडन्त हुने भएको छ । यी दुई एकअर्कामा मिल्ने साथी पनि हुन् । पोर्चुकललाई हराएर सेमिफाईलमा पुगेको हो । भने फ्रान्सले ईङल्यान्डलाई हराएर सेमिफाईनलको यात्रा तय गरेको हो । पीएसजीमा सँगै खेलेका हकिमीलाई बधाई दिन एम्बाप्पे मोरक्कोको टिम बसेको होटलमा समेत पुगेका थिए ।
तर बुधबार मध्यराति यी दुई साथी एक अर्काको विपरीत खेल्नेछन् । एम्बाप्पेलाई हकिमीले गोल गर्न रोक्नेछन् । हकिमी क्लब र राष्ट्रको लागि डिफेन्डरको रुपमा खेल्छन् । यी दुवै टिमका लागि यो खेल उत्तिकै महत्वपूर्ण हुनेछ । दुई खेलाडीको सेमिफाइनलमा एक अर्काको टिमलाई हराउँदै फाइनल पुग्ने लक्ष्य हुनेछ ।
यता अर्जेन्टिनाका कप्तान लियोनल मेसी पनि पीएसजीबाट नै खेल्छन् ।
















सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया