टी-२० लिगमा म्याच फिक्सिङ : थप एक जना पक्राउ
मेरोन्यूज
२०७९ माघ ९ गते १४:१६

काठमाडौँ । नेपाली क्रिकेटमा स्पट फिक्सिङमा संलग्न आरोपमा थप एक जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपालका चार र विदेशी ६ जना खेलाडी फिक्सिङमा संलग्न भएका थिए । जसमध्ये महबुब आलम र आदिल अन्सारी पक्राउ परिसकेका छन् ।
यस्तै, थप एक जनालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । प्रहरीले उनको नाम खुलाएको छैन ।
त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिग भएको थियो । जुन खेलमा फिक्सिङ भएको भन्दै विवाद उत्पन्न भएको थियो ।
सम्बन्धित
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया