अवैध रकम साढे सात लाख रुपैयाँसहित एक जना पक्राउ
मेरोन्यूज
२०७९ फागुन १३ गते १७:२४
काठमाडौँ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको ६ लाख ८३ हजार रूपैयाँ र ५० हजार भारतीय रूपैयाँ गरी कूल सात लाख ६३ हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत सुपौल कुनौली ग्राम पञ्चायत कमलपुर बिहार घर बताउने ३१ वर्षीया अस्मिता कुमारी साह रहेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भन्सार कार्यालयका कर्मचारीसहित संयुक्त रूपमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई उक्त रकमसहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको छ ।
सम्बन्धित
















सार्वजनिक प्रसारण संस्थाले सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनुपर्छः उपराष्ट्रपति
प्रतिनिधिसभा सदस्य निर्वाचनः मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिनेको निगरानी सुरु
ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
प्रतिक्रिया