लगातार धम्की आएपछि सलमानले किने बुलेटप्रुफ गाडी
मेरोन्यूज
२०७९ चैत २४ गते १२:४१

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई केहिसमययता लगातार धम्की आउने गरेको छ । हालै, उनलाई इमेलमार्फत ज्यान मार्ने धम्की आएको थियो। त्यसपछि मुम्बई प्रहरीले उनकाे सुरक्षा बढाएको थियो ।
यसैबिच अभिनेता सलमानले ठुलाे निर्णय लिएका छन् । लगातार धम्की आएपछि उनले नयाँ बुलेटप्रुफ गाडी किनेका छन् । सलमानले निसान पेट्रोल एसयूभी पनि आफ्नो ग्यारेजमा थपेका हुन् ।
यो गाडी अहिलेसम्म भारतीय बजारमा लन्च भएको छैन । उनको सबै सुरक्षालाई ध्यानमा राखेर यो गाडि पठाइएको हो। यो गाडी दक्षिण एसियाली बजारमा सबैभन्दा लोकप्रिय र महँगो मानिन्छ। सुरक्षाको दृष्टिकोणले यो बुलेटप्रुफ गाडी निकै विशेष छ ।
सम्बन्धित


















सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
प्रतिक्रिया