मंगलबार, चैत २४, २०८२

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान

मेरोन्यूज २०८० असार ११ गते १७:१५

काठमाडौं । सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान सुरु गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

कुनैपनि बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाईदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।

उक्त पुनर्जागरण अभियान यही २०८० साल असार ११ गते देखि २८ गते सम्म लागू हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया