नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत
मेरोन्यूज
२०८० असार १२ गते १६:११

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप दुई कम्पनीको बोनस शेयर सूचीकृत गरेको छ । मंगलबार नेप्सेले महुली लघुवित्त र समता घरेलु लघुवित्तको बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेले आज महुली लघुवित्तको १४.२५ प्रतिशतले हुन आउने ४ लाख २ हजार ९१ कित्ता र समता घरेलु लघुवित्तको १५ प्रतिशतले ५ लाख १४ हजार ११६ कित्ता बोनस शेयर सूचीकृत गरेको छ ।
कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गरेको बोनस शेयर नेप्सेले आज सूचीकृत गरेको हो ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया