बुधबार नविल फोनलोन सेवा आवरुद्ध हुने
मेरोन्यूज
२०८० साउन १७ गते ११:४२

काठमाडौं । नविल फोनलोन सेवा आवरुद्ध हुने भएको छ ।
बैंकले एक सुचना जारी गर्दै सिस्टम अपग्रेड प्रक्रियाका कारण आज साउन १७ गते विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त सेवा आवरुद्ध हुने जनाएको छ ।
यसबाट ग्राहकहरुलाई पर्न जाने असुविधाप्रति बैंकले क्षमा मागेको छ । यस फोनलोन बाहेकका अन्य सबै सुविधाहरु यथावत रहेको समेत जनाइएको छ ।
नविल बैंकले नेपालमै पहिलोपटक फोनलोनको सुविधा ल्याएको थियाे ।
सम्बन्धित
















उद्योग र श्रममन्त्रीद्वारा शपथ ग्रहण
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान किन बन्यो मध्यस्थकर्ता ?
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रतिक्रिया