शुक्रबार, चैत २७, २०८२

विदेशी विनिमय दर : बिहिबार कुन मुद्राकाे कति ?

मेरोन्यूज २०८० साउन १८ गते ६:३१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ। बैँकका अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आज डलरको खरिद दर १३१ रूपैयाँ ८४ पैसा र बिक्री दर १३२ रूपैयाँ ४४ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ७५ पैसा र बिक्री दर १४४ रूपैयाँ ४१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ५६ पैसा र बिक्री दर १६९ रूपैयाँ ३२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसा रहेको छ।

प्रतिक्रिया