१५ उपसचिव सहसचिवमा बढुवा लागि सिफारिस
मेरोन्यूज
२०८० मंसिर २० गते १३:४०

काठमाडाैं । नेपाल सरकारका १५ उपसचिव सहसचिवका लागि बढुवा सिफारिस गरिएको छ ।
बढुवा सिफारिस समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा नेपाल प्रशासन सेवाका उपसचिवहरूलाई राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)मा बढुवाका लागि सिफारिस गरेको हो ।
वढुवा सिफारिस हुनेहरुमा खिमबहादुर रायमाझी,कृष्णबहादुर बस्नेत,सुवाषचन्द्र शिवाकोटी,खिमबहादुर कुँवर,जयबहादुर भण्डारी,बिष्णु प्रसाद पौडेल,विनोद लामिछाने,रामबाबु पुरी,केशवराज ढकाल रहेका छन् ।
यस्तै,कमान सिंह खत्री,विष्णु प्रसाद ज्ञवाली,नारायण ढकाल,गोपाल कोइराला,पुष्कर न्यौपाने र मिमांस अधिकारी बढुवाका लागि सिफारिस भएका छन् ।

सम्बन्धित


















सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
प्रतिक्रिया