मंगलबार, चैत २४, २०८२

के डलर साट्दै हुनुहुन्छ यस्तो छ आजको विनिमय दर ?

मेरोन्यूज २०८० पुष २५ गते ७:००

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। 

त्यस्तै बुधबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ६९ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ २९ पैसा निर्धारण भएको छ, भने युरो १ को खरिद दर १४५ रुपैयाँ ०९ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ७५ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ७४ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ५० पैसा रहेकाे राष्ट्र बैंकले जनाएकाे छ। 

अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ८१ पैसा छ भने बिक्री दर ८९  रुपैयाँ २१ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९९ रुपैयाँ २३ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ६८ पैसा छ। 

प्रतिक्रिया