सोमबार ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर
मेरोन्यूज
२०८० माघ १ गते १२:०९

काठमाडौं । साताको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।
आइतबार प्रतितोला एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य ३ सय रुपैयाँले बढेर आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार ५०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा करोबार भइरहेको छ ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया