कैलालीकाे गोदावरीबाट २ जना फरार प्रतिवादी पक्राउ
मेरोन्यूज
२०८० फागुन १३ गते १९:१६

धनगढी । कैलालीबाट दुई जना फरार दोषी पक्राउ परेका छन्।
लागूऔषध र बैँकिङ् मुद्दा मा फरार रहेका दुई जना आइतवार पक्राउ परेका हुन्। लागूऔषध मुद्दामा १ महिना २० दिन कैद सजाय भई फरार रहेका गोदावरी नगरपालिका–२ का ३२ वर्षीय संजय सुनार पक्राउ परेका छन्। यस्तै बैँकिङ् कसुर मुद्दामा दोषी गोदावरी नगरपालिका–१० का २४ वर्षीय पवन रावत पक्राउ परेका छन्।
रावतलाई अदालतले बैँकिङ् मुद्धामा २ लाख ८५ हजार जरीवाना तोकेको थियो। उनी सोही दिनबाटै फरार रहेका थिए। दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
सम्बन्धित

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
इटालीलाई नेपालले दियाे १२४ रनकाे लक्ष्य
प्रतिक्रिया