शनिबार, वैशाख ५, २०८३

सरकारमा सहभागी हुने जसपाको निर्णय

मेरोन्यूज २०८० फागुन २१ गते २१:४३

काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपाल सरकारमा सहभागी हुने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले पार्टी सङ्घीय सरकारमा सहभागी हुने निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिए ।

पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउन मङ्गलबार पार्टी कार्यालय बालकुमारीमा दिउँसो ४ बजे बैठक पुनः बस्ने उनले बताए ।

प्रतिक्रिया