नयाँ वर्षमा सीजीको ‘नयाँ सोचौं, नयाँ रोजौं’ योजना

काठमाडौं। नेपालको इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँ वर्ष २०८१ मा ग्राहकहरुलाई ‘नयाँ सोचौं, नयाँ रोजौें’ भन्ने उपहार योजना लिएर आएको छ ।
यस उपहार योजना अन्तर्गत सीजी एसडीएकोे नवीनतम प्रविधि एवम गुणस्तरका युक्त घरायसी सामाग्रीहरु खरिद गरी ग्राहकहरूले लक्की ड्र मार्फत हरेक हप्ता सी.जी. एस.डि.ए.का उत्कृष्ट उत्पादनहरू जित्न सक्नेछन् भने बम्परमा दुई जोडीले थाइल्याण्ड र मेघौली सेराई घुम्न जान पाउने अवसर प्राप्त गर्नेछन् ।
आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामानसँगै नेपालको अफ्नो ब्राण्ड सीजी एसडीएको विश्वास पाई ग्राहकवर्गहरु ढुक्क भई यस नयाँ वर्षमा एक नयाँ सुरुवात गर्दै उत्सव मनाउन सक्नेछन् ।
यो योजनामा सहभागी हुन ग्राहक महानुभावहरुले विज्ञापनमा दिइएको क्यूआर कोडमा स्क्यान गरि आफ्नो विवरणहरु भर्नुपर्नेछ ।
यो योजना चैत्र २३, २०८० देखि नेपाल अधिराज्यभर सिमित अवधिको लागि लागू गरिएको छ ।













अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
Labour Ministry takes decisions in favour of EPS exam graduates
मिथिलाञ्चलमा माघे सङ्क्रान्तिको तयारी गरिँदै
जेनजी आन्दाेलन : आमाबुबालाई सुखी राख्ने योगबहादुरकाे सपना अधुरै रह्याे
संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त : गृहमन्त्री अर्याल
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक मंगलबार बस्ने
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
प्रतिक्रिया