मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार हुँदै
मेरोन्यूज
२०८१ वैशाख ६ गते १३:४३

जनकपुरधाम । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार मन्त्रीमण्डल विस्तारको तयारी गरेका हुन् ।
मुख्यमन्त्री यादवले माओवादी संसदीय दलका नेता भरत प्रसाद साह र उपनेता युवराज भट्टराईलाई मन्त्री बनाउन लागेका हुन् ।
उनीहरुको मन्त्रालय टुंगो लागेको छैन। दुबैलाई आजै दिउँसो ३ बजे विना विभागीय मन्त्रीको शपथ गराउने तयारी भएको बताइएको छ ।
मुख्यमन्त्री यादवले मंगलबार चौथोपटक विश्वासको मत पाएका थिए ।
सम्बन्धित
















अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्पः ८ जनाको मृत्यु
यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड
गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल
अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया