आजको विनिमय दर : कुन विदेशी मुद्राको मूल्य कति?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज साेमवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३।१० रुपैयाँ रहेको छ भने बिक्री दर १३३।७० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३।९९ रुपैयाँ रहेको छ भने बिक्री दर १४४।४२ रुपैयाँ रहेको छ ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९।३४ रुपैयाँ रहेको छ भने बिक्री दर १७०।१० रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८७।६२ रुपैयाँ रहेको छ भने बिक्री दर ८८।०१ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५।४९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।६५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।३७ रुपैयाँ रहेको छ भने बिक्री दर २८।५० रुपैयाँ रहेको छ ।














रास्वपाकाे समानुपातिक सूचीमा कलाकारदेखि क्रिकेटरसम्म (सूची)
राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
चितवनमा थपिए ३४ मतदान केन्द्र
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया