बुधबार, वैशाख १७, २०८२

मन्त्रिपरिषद् बैठक स्थगित

मेरोन्यूज २०८१ पुष ४ गते १६:४३

काठमाडौं । मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।

बिहीबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया